यी हुन सेतो रक्त कोशिका बढाउने घरेलु उपाय !

सेतो रक्त कोशिका रगतमा उपस्थित कोशिकाहरूको एक प्रकार हो । यसले सङ्क्रामक रोगहरू र बाह्य हानिकारक प्रभावहरूबाट हाम्रो शरीरका कोशिकाहरूलाई जोगाउँछन् । यस्तो अवस्थामा हाम्रो शरीरमा सेतो रक्त कोशिकाको कमी भयो भने हामी धेरै रोगको चपेटामा पर्न सक्छौँ । त्यसैले शरीरमा सेतो रक्त कोशिकाहरूलाई नियन्त्रण गर्न धेरै महत्त्वपूर्ण छ । केही यस्ता घरेलु उपायहरू छन्, […]

Continue Reading

आज आइतबार, सूर्य देवको पूजा गर्नुहोस् !

हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ। आइतबारको दिन सूर्य देवको पूजा गर्ने दिनको रुपमा मानिन्छ। धर्मशास्त्रमा उल्लेख भएअनुसार आइतबार सूर्य देवतालाई पूजा गर्नाले विशेष गरी समाजमा आदर र सम्मान पाउने विश्वास रहेको छ। साथै यस दिन सूर्यको मन्त्रलाई जप गर्नाले कुण्डलीमा भएको सूर्यदोष जाने पनि मान्यता रहेको छ। […]

Continue Reading

आज २०७९ साल चैत ५ गते आइतबारको राशिफल,यस्तो छ तपाईंको आजको फलादेश !

मेष : दिन राम्रो छ । धन सम्पत्ति आर्जन हुनेछ। साथीभाइबाट सहयोग मिल्नेछ। वृष : सोचेर बोल्नुपर्ने देखिन्छ। मित्रहरु टाढिने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्ने देखिन्छ। मिथुन : सम्पत्ति आर्जन हुनेछ। शिक्षामा गरेको श्रमको मूल्य उठ्नेछ। कुनै कामलाई निरन्तरता दिनु भलो हुनेछ। कर्कट : पुरानो रोगबाट मुक्त हुनुहुनेछ। मनमा शान्ति बढ्नेछ। प्रेममा सफलता मिल्ने देखिन्छ। […]

Continue Reading

सडक खाली नगरिकनै राष्ट्रपति पाैडेलकाे सवारी (तस्बिरसहित)

राष्ट्रपति रामचन्द्र पौडेल कारगेड नलिइ काठमाण्डौको बसन्तपुरमा रहेकाे कुमारी घरमा पुग्नुभएको छ । राष्ट्रपति पौडेलले शनिबार अपरान्ह पहिलो पटक कुमारी घरमा दर्शन गर्न जाने क्रममा सडक खाली गराएर मात्रै सवारी हुने परम्परा तोड्नुभएको हो । कारगेडबिना नै उहाँले त्यहाँ पुगेर कुमारीको दर्शन गर्नुभयो । त्यसक्रममा सडकमा गुडीरहेका गाडीहरुलाई सुरक्षाकर्मीहरुले रोक्ने काम गरेका थिएनन् । यो […]

Continue Reading

अमेरिका पुगेको १५ वर्षपछि सहकारीको १८ करोड ऋणको फन्दामा !

के तपाईंले सहकारी संस्थाबाट ऋण लिनुभएको छ ? तपाईंले ऋण लिएको सहकारी भागेको वा समस्याग्रस्त भएको छ ? संस्था समस्याग्रस्त भएपछि तपाईं लिएको ऋण तिर्नु पर्दैन कि भनेर बस्नुभएको छ ? तपाईं सहकारीबाट लिएको ऋण नतिरी बिदेसिनुभएको छ ? त्यस्तो छ भने बेलैमा लिएको ऋण तिरिहाल्नुस् । अन्यथा तपाईंलाई समस्या पर्नसक्छ । राज्यका निकायले चाहे […]

Continue Reading

अनि अब के त ? अझै अब्यवस्थित रङ्गशलामा खेल देखाउने हो ?

कीर्तिपुरमा नेपाली टिमले कीर्ति फैलाउँदै गर्दा नेपाली खेल इतिहासमा एउटा सुनौलौ दिन आएको छ । अब सिनियर टिमले टेस्ट मान्यता राष्ट्रसँग विश्वकप छनोट एवम यु १९ ले विश्वकप नै खेल्दैछ । साथै, घरेलु मैदानमा बैशाखमै एसिया कप छनोट । कीर्तिपुरमा दर्शकको क्रेज र मानव सागर देखेर दुनियाँ चकित छ । सामाजिक सञ्जाल बधाई र खुसीले […]

Continue Reading

अब नेपालले कुनकुन राष्ट्रहरूसँग प्रतिस्पर्धा गर्छ ?

जिम्बाब्वेमा हुने ‘विश्वकपको ग्लोबल क्वालिफायर’मा सीधै छनोट भएपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीले आगामी तीन महिना त्यसैमा ध्यान केन्द्रित गर्ने क्रिकेट खेलाडी तथा प्रशिक्षकले बताएका छन्। क्वालिफायरमा छानिनुको अर्थ टेस्ट राष्ट्रहरूसँग खेल्ने मौका पाउनु भएकोले त्यसैअनुसार तयारी गर्ने प्रशिक्षक मोन्टी देशाइले बताएका छन्। विश्वकप छनोटमा पुगेका १० टिम मध्ये शीर्ष दुईमा पर्नसके आगामी अक्टोबर-नोभेम्बरमा भारतमा हुने […]

Continue Reading

सहिद स्मारक ए डिभिजन लिग :आर्मी क्लबको सिजनमा दोस्रो जित

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले सिजनमा दोस्रो जित निकालेको छ। पाँचौ खेलमा दोस्रो जित निकाल्ने क्रममा आर्मीले फ्रेन्डसलाई २–१ गोल अन्तरले पराजित गरेको हो। सुरुवातमा नै गोल खान पुगेपनि आर्मीले इन्जुरी समयमा विजयी गोल गर्दै महत्वपूर्ण तीन अङ्क हात पार्‍याे । शनिबार च्यासल मैदानमा भएको खेलमा ललितपुरे क्लब फ्रेन्डसले ५ औ […]

Continue Reading

को हुन् उपराष्ट्रपतिमा निर्वाचित रामसहाय प्रसाद यादव ?

मुलुकको तेस्रो उपराष्ट्रपतिका लागि शुक्रबार सम्पन्न मतदानबाट जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता एवं पूर्वमन्त्री रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् । यादवको जन्म विसं २०१७ साउन ९ गते बुवा स्व प्रसाद राय यादव र आमा स्व सिहवा देवी यादवका कान्छो छोराका रूपमा बाराको कचोर्वा–८ बसवरियामा भएको हो । उनका दुई दाजुभाइ तथा […]

Continue Reading

कसरी धूपको धुवाँ हानिकारक छ ?

धूप बाल्दा यसको सुगन्धसँगै धुवाँ पनि फैलिन्छ । धूपबाट निस्किएको त्यो धुवाँले हाम्रो स्वास्थ्यमा कस्तो असर गर्छ ? धूपको धुवाँले फोक्सो तथा श्वासनलीमा कुनै असर गर्छ कि ?यिनै विषयमा केन्द्रित रहेर वीर अस्पतालका वरिष्ठ छातीरोग विशेषज्ञ डा. अशेष ढुंगानासँग गरिएको कुराकानीको सम्पादित अंश : धूपको धुवाँले कस्तो असर गर्न सक्छ ?धूपबाट निस्कने धुवाँले फोक्सोलाई त्यति […]

Continue Reading