के तपाईंले कहिले सोच्नुभएको छ ? गाडी र पसलमा किन झुण्डाइन्छ कागती र खुर्सानीको माला ?

पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर टार्न सकिएला तर कागती र खुर्सानीको यो संयोगले स्वास्थ्य पनि राम्रो बनाउँछ । वास्तुदोष हटाउनका लागि कागती र खुर्सानी घरमा लगाउन प्रेरित गरिन्छ । हुन […]

Continue Reading

सडक खाली नगरिकनै राष्ट्रपति पाैडेलकाे सवारी (तस्बिरसहित)

राष्ट्रपति रामचन्द्र पौडेल कारगेड नलिइ काठमाण्डौको बसन्तपुरमा रहेकाे कुमारी घरमा पुग्नुभएको छ । राष्ट्रपति पौडेलले शनिबार अपरान्ह पहिलो पटक कुमारी घरमा दर्शन गर्न जाने क्रममा सडक खाली गराएर मात्रै सवारी हुने परम्परा तोड्नुभएको हो । कारगेडबिना नै उहाँले त्यहाँ पुगेर कुमारीको दर्शन गर्नुभयो । त्यसक्रममा सडकमा गुडीरहेका गाडीहरुलाई सुरक्षाकर्मीहरुले रोक्ने काम गरेका थिएनन् । यो […]

Continue Reading

यी घरेलु उपचार जसले बढाउँछ तपाईंका आँखाको तेज

आँखा शरीरको महत्वपूर्ण अंग हो । यसैबाट त तपाईं संसारका अनेक रंग र वरिपरिका आकर्षक दृश्य हेर्न सक्नुहुन्छ । त्यसैले आँखालाई हेरचाह गर्नु जरूरी हुन्छ । ज्यादा काम गर्दा आँखा कमजोर हुन्छ । दिनभरि कम्प्युटरमा जोतिनुपर्ने आजभोलिको जागिरले आँखालाई तनाव हुने गरेको छ । यहाँ बताइएको घरेलु उपचारले तपाईंका आँखाको तेज बढाउँछ ।१ तपाईं गाजर, […]

Continue Reading

आज नामिबिया र स्कटल्याण्डबीच खेल हुदै

आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको जारी त्रिकोणीय सिरिजमा आज स्कटल्याण्ड र नामिबियाबीच खेल हुदै छ ।काठमाडौँको किर्तिपुरस्थित टीयु क्रिकेट ग्राउण्डमा यो खेल विहान ९ बजेदेखि शुरु हुने छ । मंगलबार सम्पन्न खेलमा नेपालले नामिबियालाई २ विकेटले पराजित गर्दै सिरिजमा विजयी शुरुवात गरेको छ भने नामिबियाले हारबाट सिरिजको शुरुवात गरेको छ । आईसीसी क्रिकेट विश्वकप […]

Continue Reading

टर्कीमा भूकम्प गएको १ सय ३२ घण्टापछि एक जना सात वर्षकी बालिकाको जीवितै उद्धार

टर्कीमा भूकम्प गएको १ सय ३२ घण्टापछि एक जना सात वर्षकी बालिकाको जीवितै उद्धार भएको छ ।हाताय प्रान्तको भग्नावशेषबाट ती बालिकालाई निकालिएको उद्धारकर्मीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । भूकम्प गएको लामो समय र अत्यधिक चिसोका कारण मानिसहरु जीवित भेटिने आशा सकिँदै जाँदा केही चमत्कारिक उद्धार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । भूकम्प गएको एक […]

Continue Reading

कस्ता व्यक्तिले खानु हुँदैन चुकन्दर ?

सलादको रुपमा सेवन गरिने चुकन्दरका विभिन्न फाइदा छन् । चुकन्दरको नियमित सेवनले रगतको कमी हट्नुको साथै शरीर भित्रको रगत पनि सफा हुन्छ ।प्रायः धेरै मानिस चुकन्दरलाई दिनहुँ सलादको रुपमा सेवन गर्छन् । तर रोगहरुको समस्या भएका मानिसले चुकन्दरको सेवन गर्नु हुँदैन । चुकन्दरले हाम्रो शरीरमा विभिन्न किसिमको फाइदा पुर्याउँछ भने यसको सेवनको बेफाइदा पनि छन् […]

Continue Reading

च्याट जीपीटीमा १० अर्ब डलर बढी लगानी गर्ने माइक्रोसफ्टको घोषणा

माइक्रोसफ्टले च्याटजीपीटी निर्माता ओपनएआईमा अर्बौँ डलर लगानी गर्ने घोषणा गरेको छ । निश्चित रकम नखुलाइए पनि न्यू याेर्क टाइम्सले माइक्राेसफ्टसँग नजिककाे स्राेतलाई उद्धृत गर्दै १० अर्ब डलर बढी लगानी गर्न साझेदारी भएकाे उल्लेख गरेकाे छ । ओपन एआईलाई माइक्रोसफ्टले यसअघि पनि आर्थिक सहायता दिँदै आएको ‍थियो । अत्याधुनिक एआई प्रविधिका माध्यमबाट भविष्यमा दुवै कम्पनीलाई फाइदा […]

Continue Reading

एक सयभन्दा बढी शय्याको मेची अस्पतालमा जनशक्ति तथा उपकरण अभाव

सरकारी अस्पतालहरूमा प्रदेश १ को दोस्रो ठूलो अस्पतालमा जनशक्तिको अभाव भइरहने नयाँ विषय त होइन । तर, जनशक्ति अभावकै कारण गुणस्तरीय सेवा पाउनबाट पूर्वका हजारौं सर्वसाधारण जनता बञ्चित भएका छन् । एक सयभन्दा बढी शय्याको मेची अस्पतालमा दरबन्दी अनुसारका चिकित्सक तथा अन्य कर्मचारीको व्यवस्थापन सरकारले गर्न नसक्दा लाखौँ जनता त्यस्को प्रत्यक्ष मारमा परेका छन् । […]

Continue Reading

सुनको भाउ आज तोलामा १ लाख ५ हजार नाघ्यो

सुनको भाउ लगातार बढेको छ । आज तोलामा दुई सय रुपैयाँले घाउ बढेर १ लाख ५ हजार २ सय रुपैयाँ पुगेको छ।हिजो सुनको भाउ तोलामा १ लाख ५ हजार रुपैयाँ थियो । २०७८ साल फागुन २५ गते भाउ बढेर तोलामा १ लाख ५ हजार ५ सय रुपैयाँ पुगेको सुनको भाउ त्यसयता घटेको थियो । तर, […]

Continue Reading

आज बुधबार, कृष्ण अवतारको पूजा गर्नुहोस् !

हिन्दु धर्मशास्त्रमा, हप्ताको हरेक बारलाई देवी-देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दु धर्मावलम्बीहरूले हप्ताको कुनै एक वा दुई दिन सोहि बारअनुसारको देवताको पूजा गरी व्रत बस्ने गर्दछन्। ‘बुध’ ग्रहको लागि समर्पित बार नै बुधबार हो। यस दिन विशेष गरी विथाल देव (कृष्णको अवतार)को पूजा गरिन्छ। पूजा गर्दा तुलसीको पातले गर्नुपर्दछ। कुनै […]

Continue Reading