नवरात्रीको आज पाँचौ दिन, नवदुर्गामध्येकी पाँचौ स्कन्दमाताको पूजा आराधना !

नवरात्रीको आज पाँचौ दिन। आज नवदुर्गामध्येकी पाँचौ स्कन्दमाताको पूजा आराधना गरिन्छ। देशभरका विभिन्न शक्तिपिठमा आज दुर्गाको स्कन्दमाता स्वरुपको पूजा गरिन्छ। स्कन्द अर्थात कुमारको आमा भएका कारण देवीको नाम स्कन्दमाता रहन भएको हो। सिंहासनगता नित्यं पद्माश्रितकरद्वया। शुभदास्तु सदा देवी स्कन्दमाता यशस्विनी।। स्कन्दमाताको चार हात रहेको छ। देवीको दुई हातमा कमलको फुल, काखमा बालक स्वरुपको भगवान कुमार […]

Continue Reading

आज २०७९ साल असोज १४ गते शुक्रबारको राशिफल, तपाईँको आजको दिन कस्तो रहनेछ ?

मेष : पुरानो मित्रबाट सहयोग प्राप्त हुनेछ। मन प्रसन्न हुनेछ। दाम्पत्य जीवन सन्तोषजनक रहनेछ।वृष : बोल्दा ख्याल गर्नुहोला। प्रेममा धोका पाइनेछ। वैदेशिक रोजगारको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। मिथुन : सोचे अनुसार काम नहुँदा मन खिन्न हुनेछ। भविष्यका लागि सोचिने कामबाट भने फाइदा लिन सकिनेछ।कर्कट : दिन सामान्य राम्रो छ। प्रेममा सफलता मिल्नेछ। शत्रु बढ्नेछन्। […]

Continue Reading

बिहीबार भगवान् विष्णुको पूजा, कसरी गर्ने ?

बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ। आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुनेछ। पहेँलो रङ्गको कपडा लगाउने र पहेँलै वस्तुको दान गरेमा शुभ मिल्नेछ। साथै, यो दिन विष्णुकी पत्नी लक्ष्मीको पनि पूजा गरिन्छ। यो व्रत शुक्लपक्षको पहिलो बिहीबारबाट सुरु गर्नुपर्दछ। त्यस दिन अनुराधा नक्षत्र परेमा असाध्यै राम्रो […]

Continue Reading

आज २०७९ साल असोज १३ गते बिहीबारको राशिफल,यस्तो छ आजको फलादेश !

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अनयाँ कार्य थालनिको सम्भाबना रहेकोछ । सभासम्मेलन जन्य कार्यमा सामान्य मान सम्मान प्राप्तीको सम्भाबना रहेकोछ । जिवन साथिको साथ सहयोग द्वारा ब्यापार ब्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त रहनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका श्रोत्र र साधनका श्रेत्रमा सामान्य खर्च बढ्न सक्नेछ […]

Continue Reading

आज नवरात्रको चौंथो दिन आज, कुष्माण्डा देवीको उपासना !

नवरात्रको आज चौंथो दिन। कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरेर मनाइन्छ। कुष्माण्डा देवीलाई शुभकर्मको शुभारम्भ वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ। आठ भुजा भएकी कुष्माण्डा देवीलाई अष्ठभुजा पनि भनिन्छ। देवीको अष्ठभुजामा कमण्डलु, धनुषा बाँण, गधा, चक्र, अमृत, कलश र माला रहेको छ। मन्द हाँसोसहित ब्रह्माण्डको उत्पति गरेकाले देवीको नाम कुष्माण्डा रहेको उल्लेख छ। सुरासम्पूर्णकलशं रुधिराप्लुतमेव च। […]

Continue Reading

यस्ता छन् बुधबार जन्मेका मान्छेहरुको स्वभावः

ज्योतिष शास्त्रका अनुसार मानिसको चालचलन, व्यावहारलगायत अन्य गतिविधि मानिस जन्मेको जन्मबार, महिना र समयले निर्धारण गरेको हुन्छ । को मान्छे कुन बार र कति बेला जन्मेका हो उक्त साइतले उसको स्वाभाव र चरित्र निर्धारण गर्ने ज्योतिषहरुले बताउने गरेका छन् । यस्ता छन् बुधबार जन्मेका मान्छेहरुको स्वभावःबुधबार जन्मेका व्यक्तिहरु शान्त, विदुषी, सफा र स्वच्छ विचारधाराका मालिक […]

Continue Reading

बडा दसैंको तेस्रो दिन आज भगवती चन्द्रघण्टाको पूजाआराधना !

बडा दसैंको तेस्रो दिन आज भगवती चन्द्रघण्टाको पूजाआराधना गरी मनाइँदै छ। चन्द्रघण्टा देवीको आराधनाका लागि बिहानैदेखि देशभरका भगवतीका मन्दिर र शक्तिपीठहरुमा भक्तजनको घुइँचो लागेको छ। मंगलबार काठमाडौंको गुहेश्वरी, मैतीदेवी, दक्षिणकाली, शोभाभगवती, नक्साल भगवती, भद्रकालीलगायतका देवीका शक्तिपीठ तथा धरानको दन्तकाली, भोजपुरको सिद्धकाली, ताप्लेजुङको पाथीभारा, सप्तरीको छिन्नमस्ता, गोरखाको मनकामना, पोखराको विन्ध्यावासिनी मन्दिरहरूमा दर्शनार्थीको घुइँचो लागेको छ। नवरात्रको […]

Continue Reading

आज २०७९ साल असोज १२ गते बुधबारको राशिफल,यस्तो छ आजको फलादेश !

मेष : सामाजिक, आर्थिक, धार्मिक, पारिवारिक क्षेत्रहरु यथास्थितीमा रहेपनि वैदेशिक क्षेत्रमा गरेको श्रम लगानीबाट राम्रो हुनेछ। भूमि सम्बन्धी कारोबारमा ठूलो आम्दानी र मानसम्मान बढ्नेछ।वृष : बोलीका कारण घाटा हुने भएकाले बोल्दा सचेत हुनुहोला। व्यस्तताले गर्दा मानसिक तनाव बढ्नेछ। गणेश भगवानको स्मरण गरे मन शान्त हुनेछ। मिथुन : दिन राम्रो छ। आफन्तको सहयोग मिल्नेछ। प्रतिस्पर्धी निस्तेज […]

Continue Reading

नवरात्रको दोस्रो दिन आज, ब्रह्मचारिणी देवीको उपासना गरिँदै !

बडादसैँको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको आराधना गरिन्छ । बह्म अर्थात् तपस्याको आचरण गर्ने भएकीले देवीलाई ब्रह्मचारिणी भनिएको हो । ब्रह्मचारिणीलाई देवी दुर्गाको दोस्रो स्वरूपका रूपमा लिइछ । देवी पुराणको ४५ औँ अध्यायअनुसार तपस्यामा मग्न हुने भएकाले देवी ब्रह्मचारिणीको तेज पनि बढ्दै गयो । जसले गर्दा शरीरको रङ पनि गोरो रहेको छ । दधाना करपद्यमाध्याम् […]

Continue Reading

आज मंगलबार के कस्ता कामकाजहरु गर्नु राम्रो मानिन्छ र के गर्नु हुँदैन ?

आज मंगलबार हामी शास्त्रीय ज्योतिष शास्त्र अनुसार के कस्ता कामकाजहरू गर्नु राम्रो मानिन्छ र के कस्ता कामकाजहरू गर्नु हुँदैन भन्ने विषयहरूको जानकारी गराउँछौँ । ज्योतिषिय ग्रन्थहरूमा मंगल ग्रहको बार मंगलबार भएको हुनाले मंगलबारलाई खरो बारको रूपमा र पाप ग्रहको बारको रूपमा लिइएको पाइन्छ । खरो र तातो स्वभावको ग्रहको बार भएको हुनाले लामो समयसम्म दिगो […]

Continue Reading