आईएमई पेबाट कारोबार गर्दा सामसङको ग्यालेक्सी बड्स जित्ने अवसर

आइएमई ग्रुप अन्तर्गत आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’ ले नयाँ अफर ‘५ को ५’ सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत ग्राहकले वालेटमा लिन्क गरेको बैंकको खाताबाट, एम–बैंकिङ वा इ–बैकिंङबाट, डेबिट/क्रेडिट कार्डबाट रेमिट्यान्स प्राप्त गर्दा सामसङको ग्यालेक्सी बड्स प्राप्त गर्न सक्नेछन् । साथै आइएमई पे वालेटबाट आइएमई पे वालेटमा कम्तिमा ५ पटक पैसा लोड […]

Continue Reading

इन्स्टाग्राम र फेसबुकमा एनएफटी सपोर्ट बन्द गर्दै मेटा

मेटाले आफ्ना सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा ननफन्जिबल टोकन (एनएफटी) का सम्पूर्ण गतिविधि बन्द गर्ने घाेषणा गरेकाे छ । अब यी प्लेटफर्ममा एनएफटी क्रियट गर्न र बिक्री गर्न नपाइने भएकाे हाे । मेटाका कमर्स एन्ड फिनटेक लिड स्टेफन कासरीलले ट्वीट गर्दै यसबारे जानकारी दिएका छन् ।“मेटाले क्रियटरहरुलाई अन्य तरिकाबाट सहयोग गर्न अहिले एनएफटी बन्द गर्न […]

Continue Reading

फेसबुकबाट पैसा कसरी कमाउने ? के नेपालबाट ‘मोनिटाइज’ गर्न मिल्छ ?

अहिलेको युगमा फेसबुक नचलाउने र फेसबुक खाता नभएका त सायद कम नै होलान् । तर के तपाईँलाई थाहा छ ? फेसबुकबाट मानिसहरूले लाखौँ रुपैयाँ आम्दानी गरिरहेका छन् । फेसबुकले तोकेको निश्चित मापदण्ड पूरा गरी जो कोहीले पनि यसबाट आम्दानी गर्न सक्छन्, जसका लागि हाम्रो फेसबुक पेजले फेसबुक मोनिटाइजेसन पोलिसीको पालना गरेको र मोनिटाइजेसन योग्य देशबाट […]

Continue Reading

अस्ट्रेलियामा नेपाली खानाको प्रवर्द्धन गर्दै सेफ सन्तोष साह

आगामी मे ३ देखि ७ तारिखसम्म अस्ट्रेलियाको नमस्ते रेष्टुरेण्टमा नेपाली फुड प्रमोशन कार्यक्रम हुने भएको छ। नेपालको फुड प्रवर्द्धनका लागि अस्ट्रेलियामा भएको अस्ट्रेलियन प्यासिफिक इनटरनेसनल कलेज र प्यासिफिक हस्पिटालिटी एण्ड कुलिनरी एकेडेमी मैतीदेवीको संयोजकत्वमा फुड प्रमोशन कार्यक्रम हुने भएको हो। नेपाली फुडलाई विश्वभर प्रचारप्रसार गर्दै आएका मास्टर सेफ सन्तोष साहको आफ्नै मेनुमा अस्ट्रेलियनहरुलाई नेपाली खानाको […]

Continue Reading

हप्ताको पहिलो दिन आज शेयर बजार उच्च अङ्कले घटेर राताम्मे

हप्ताको पहिलो दिन आज आइतवार शेयर बजार उच्च अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज ६० दशमलव ७७ अङ्कले घटेर दुई हजार एक सय २१ दशमलव ८७ विन्दुमा झरेको छ । सबै समूहको शेयर घटेकोमा बीमा, माइक्रोफाइनान्स, जलविद्युत् र उत्पादन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । दुई सय ५३ […]

Continue Reading

सिरियामा गएको शक्तिशाली भुकम्पमा परी ज्यान गुमाउनेको संख्या १५ हजार नाघ्यो

सिरियामा सोमबार बिहान गएको शक्तिशाली भुकम्पमा परी १५ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन्। यो संख्या अझै बढ्नसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले बताएका छन्।टर्कीको विपद्सम्बन्धी निकायका अनुसार त्यहाँ ज्यान गुमाउनेहरूको सङ्ख्या १२ हजार नाघेको छ। त्यहाँको सरकारी सञ्चारमाध्यमका अनुसार हालसम्म टर्कीमा १२ हजार ३ सय ९१ जनाको मृत्यु हुनुका साथै ६२ हजार ९१४ जना घाइते भएका छन्। सिरियामा […]

Continue Reading

नेपालीले जिते ८२ करोड रुपैयाँ बराबरको चिट्ठा

एक नेपालीले कतारमा ८२ करोड रुपैयाँ भन्दा बढीको चिट्ठा जितेका छन् । गल्फ न्यूजका अनुसार बिग टिकट अबु धावी ड्रबाट २.३ करोड दिराम बराबरको चिट्ठा हात पारेका हुन् । अबुधावी अन्तर्राष्ट्रिय विमानस्थल नजिकै खुला कार्यक्रमबीच शुक्रबार विजेता घोषणा कार्यक्रमको आयोजना गरिएको थियो । रञ्जितकुमार पालले गत जनवरी १६ मा २३२९३६ नम्बरको लट्री टिकट खरिद गरेका […]

Continue Reading

फेसबुक चलाउँदा गरिने सामान्य गल्ती, जसका कारण ‘ह्याक’ हुने गर्छ खाता

प्रविधिको युगमा सामाजिक सञ्जालबाट कोही टाढा छैनन् । नेपालमा पनि लाखाैँकाे सङ्ख्यामा सामाजिक सञ्जाल प्रयोगकर्ता छन् । तर के हामीले सामाजिक सञ्जाल जिम्मेवारीपूर्वक प्रयोग गरिरहेका छाैँ ? सामाजिक सञ्जाल प्रबन्धक सन्ताेष सापकोटाका अनुसार सामाजिक सञ्जाल प्रयोगकर्ताबाट हुने सामान्य गल्तीहरू यस्ता छन् :- १. जुन पायो त्यही एप वा वेबसाइटमा फेसबुक लग इन : यसरी थर्ड […]

Continue Reading

आजदेखि शुभम पावर लिमिटेडको प्राथमिक सेयर (आईपीओ) बिक्री खुला

शुभम पावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बिक्री तथा बाँडफाँटपछि सर्वसाधारणमा आईपीओ बिक्री खुला गरेको हो ।  कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका चार लाख ८१ हजार ८८२ कित्ता सेयर सर्वसाधारणमा सार्वजनिक निष्कासन गरेको हो […]

Continue Reading

अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड आज नेपाल आउँदै

अमेरिकाको विदेश मन्त्रालयमा राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड आज नेपाल आउँदै हुनुहुन्छ । नुल्यान्ड नेपालमा आज र भोलि गरी दुई दिन रहनुहुनेछ । नेपालमा नयाँ सरकार गठन भएलगत्तै अमेरिकाबाट हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो । यो भ्रमणका क्रममा नयाँ सरकारसँग अमेरिका र नेपालबीचको साझेदारीका बृहत् एजेन्डामा छलफल गर्ने तयारी छ । नुल्यान्डको […]

Continue Reading