पत्थरीको समस्या उपचार गर्ने घरेलु विधि यस्तो छ !

पछिल्लो समय धेरै मानिसमा पत्थरीको समस्या हुने गरेको छ। हामीले दैनिक खाने खानामा विषेश ध्यान नदिँदा पत्थरी हुने सम्भावना धेरै हुन्छ। हामीले खाने माछा मासु जस्ता खाद्यपदार्थ बढी खाँदा पिसाबमा युरिक एसिडको मात्रा बढ्न गएर पत्थरी हुने चिकित्सकले बताएका छन्। कफी, चिया चिसो पेय पदार्थ धेरै पिउनाले पिसाबमा क्याल्सियमको मात्रा बढ्न गएर मिर्गौलामा पत्थरी हुने […]

Continue Reading

सावधान ! मृगौला रोगिले भुलेर पनि नखानुहोस् यी खानेकुरा,हुनसक्छ यस्तो खतरा !

पछिल्लो समय नेपालमा मृगौला रोगको समस्या जटिल बन्दै गइरहेको छ । नेपालमा कूल जनसंख्याको १० प्रतिशत भन्दा बढि अर्थात करीब ३० लाख भन्दा मानिसमा कुनै न कुनै रुपमा मृगौलाको समस्या रहेको विभिन्न अध्ययन अनुसन्धानहरुले देखाएको छ । यीमध्ये तीन लाख भन्दा बढि मानिसको मृगौला बिग्रिरहेको छ ।हरेक वर्ष नेपालमा मृगौलाका ३ हजार भन्दा बढि नयाँ […]

Continue Reading

यी हुन सेतो रक्त कोशिका बढाउने घरेलु उपाय !

सेतो रक्त कोशिका रगतमा उपस्थित कोशिकाहरूको एक प्रकार हो । यसले सङ्क्रामक रोगहरू र बाह्य हानिकारक प्रभावहरूबाट हाम्रो शरीरका कोशिकाहरूलाई जोगाउँछन् । यस्तो अवस्थामा हाम्रो शरीरमा सेतो रक्त कोशिकाको कमी भयो भने हामी धेरै रोगको चपेटामा पर्न सक्छौँ । त्यसैले शरीरमा सेतो रक्त कोशिकाहरूलाई नियन्त्रण गर्न धेरै महत्त्वपूर्ण छ । केही यस्ता घरेलु उपायहरू छन्, […]

Continue Reading

के तपाईं शरीरको तौल घटाऊन चाहनुहुन्छ

हालसम्म मोटोपनलाई कुनै पनि रोगको श्रेणीमा राखिएको छैन। तर यो कुनै पनि रोगभन्दा कम होइन।मोटोपनले उच्च रक्तचाप, मधुमेह जस्ता रोग निम्त्याउँछ। मोटोपनका कारण १३ प्रकारका क्यान्सर हुने खतरा अध्ययनमा देखिएको छ। असन्तुलित खानपान र शारीरिक परिश्रम नगर्ने बानीका कारण मोटोपन विशेषागरी शहरी क्षेत्रमा ठूलो समस्या बनेको छ।केही खानेकुरा र पेय पदार्थको दैनिक प्रयोगले मात्र पनि […]

Continue Reading

के तपाईं पेटमा ग्यास भरिएर हैरान हुनुहुन्छ ? अपनाउनुहोस् यी उपाय !!

जीवनशैलीमा आएको परिवर्तनसँगै मानिसको खानपिन पनि बदलिएको छ । बेस्सरी मसला हालेको खाना खाएर एसिडिटी हुन्छ जसका कारण शरीर र पेट भारी हुन्छ । यस्तो स्थितिमा औषधि खाँदा पनि तपाईँलाई निको नहुन सक्छ । तर नडराउनुस्, पेटमा ग्यास जम्ने समस्याबाट छुटकारा पाउनका लागि घरेलु उपाय छन् । १. अमला तपाईँलाई एसिडिटीको समस्या छ भने अमलाको […]

Continue Reading

तालु खुइलिने समस्याको सम्भावित उपचार यी हुन सक्छन !

शरीरमा प्रोटिनको कमी लगायतका विभिन्न कारणले तालु खुइलिने समस्या हुन्छ । शरीरमा पोषण तत्वको कमी एउटा कारण हो भने अन्य धेरै यस्ता कारण छन् जसले तालु खुइलिन्छ ।जानौं अन्य कस्ता कारण छन् जसले गर्दा पुरुष तालु खुइले हुन्छन् । प्रोटिनको कमी:शरीरमा प्रोटिनको कमीले पनि तालु खुइले हुने गर्दछ । त्यसैले शरीरमा अन्य पोषक तत्वसँगै प्रोटिनको […]

Continue Reading

होलीपछि यसरी गर्नुहोस् छाला र कपालको हेरचाह !!

आज देशभरी नै होली पर्व मनाइँदैछ । होली रङको पर्व हो । त्यसैले विशेषगरी आज सबैले रङ खेलेर होली मनाउँछन् । तर होली खेलिसकेपछि भने होलीको रङले हाम्रो छाला तथा कपालमा असर गर्छ । जसले छालामा एलर्जी हुने, सुख्खापन, दागहरु देखापर्छन् भने कपाल बिग्रने गर्छ । त्यसैले रङको प्रयोगपछि कपाल र छालाको विशेष हेरचाह जरुरी […]

Continue Reading

प्रशंसाको न्यायका लागि विभिन्न क्षेत्रमा विरोध कार्यक्रम

मोरङको पथरीशनिश्चरे–२ प्रगति टोल घर भई काठमाण्डौमा बसोबास गर्दै आएका गायक तथा संगीतकार गौरभ दर्पण र आशिका भण्डारीकी २८ महिनाकी छोरी प्रशंसा गौतमको हिमाल अस्पतालका चिकित्सक जयदेव यादवको लापरबाहीका कारण मृत्यु भएको भन्दै न्यायका लागि विभिन्न क्षेत्रमा विरोध कार्यक्रम भइरहेका छन् । प्रशंसाको न्यायका लागि विभिन्न नारा लेखिएका प्लेकार्डसहित काठमाण्डौको हिमाल अस्पतालको अगाडि १३ दिनदेखि […]

Continue Reading

सेतो रक्त कोशिका बढाउने घरेलु उपाय यस्तो छ !

सेतो रक्त कोशिका रगतमा उपस्थित कोशिकाहरूको एक प्रकार हो । यसले सङ्क्रामक रोगहरू र बाह्य हानिकारक प्रभावहरूबाट हाम्रो शरीरका कोशिकाहरूलाई जोगाउँछन् । यस्तो अवस्थामा हाम्रो शरीरमा सेतो रक्त कोशिकाको कमी भयो भने हामी धेरै रोगको चपेटामा पर्न सक्छौँ । त्यसैले शरीरमा सेतो रक्त कोशिकाहरूलाई नियन्त्रण गर्न धेरै महत्त्वपूर्ण छ । केही यस्ता घरेलु उपायहरू छन्, […]

Continue Reading

तनाव कम गर्न अपनाउनुस् यी ६ उपाय

शारीरिक श्रमको कमी, तनाव, बदलिएको व्यस्त जिन्दगीका कारण मानिसहरुमा टाउको दुखाइको समस्या पछिल्ला दिनहरुमा बढिरहेको चिकित्सकहरुले बताएका छन् । जसले गर्दा तपाईंको काम प्रभावित हुन सक्छ भने समयमै वास्ता गरिएन भने भने यसले ठूलो समस्या ल्याउन सक्छ । टाउको दुखाइका लागि तपाईले घरेलु उपचार पनि गर्न सक्नुहुन्छ जसबाट तपाईंले छुटकारा पाउन सक्नुहुन्छ । पुदिना:माइग्रेनको उपचारमा […]

Continue Reading