अफ्रिका जान नपाएपछि आफ्नो तस्बिर हटाएर टोलीलाई शुभकामना दिए सन्दीपले

बलात्कार मुद्दाको टुंगो नलाग्दा राष्ट्रिय टिमसँग दक्षिण अफ्रिका जान नपाएका सन्दीप लामिछानेले टोलीलाई शुभकामना दिएका छन्। मैत्रिपूर्ण खेलका लागि नेपाली टोली राति २ बजे त्यसतर्फ प्रस्थान गर्दैछ।दक्षिण अफ्रिका जाने टोलीमा सन्दीप पनि समावेश थिए। प्रशिक्षक मोन्टी देसाइले सन्दीपलाई समेट्दै १६ सदस्यीय अन्तिम टोली घोषणा गरेका थिए। यही टोलीले असार ३ गतेदेखि सुरु हुने विश्वकप छनौट […]

Continue Reading

आईपीएल क्रिकेटको उपाधि चेन्नईलाई !

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि चेन्नई सुपर किङ्ग्सले जितेको छ । गएराति भएको फाइनल खेलमा गुजरात टाइटन्सलाई डकवर्थ लेविस पद्धतिको आधारमा ५ विकेटले हराउँदै चेन्नई पाँचौँ पटक च्याम्पियन बन्यो । जितसँगै चेन्नईले मुम्बई इन्डियन्ससँग उपाधिमा बराबर गरेको छ । डक वर्थ लेविसमा ओभर घटाउँदै चेन्नईले १५ ओभरमा १ सय ७१ रनको लक्ष्य पाएको थियो […]

Continue Reading

पुछारकाे खुमलटारले हिमालयन शेर्पालाई हरायाे, पुलिस चाैथाे स्थानमा उक्लियाे

शहीद स्मारक ‘ए’ डिभिजन लिगको पुछारमा रहेको खुमलटार फुटबल क्लबले हिमालयन शेर्पालाई हराएकाे छ ।त्रिपुरेश्वरकाे दशरथ रङ्गशालमा भएकाे खेलमा खुमलटारले हिमालयन शेर्पालाई २–१ गोलले हरायाे । खुमलटारका लागि मेसुके ओलोमोउ र स्टेफन समिर विनोङले गोल गरे । शेर्पाका म्यानुयल नानाले गाेल गरे । याे जितपछि पनि खुमलटार अङ्क तालिककाे पुछारमै छ । उसकाे २२ खेलमा […]

Continue Reading

पीएसजीका गोरलक्षक सर्जियो रिकोको अवस्था चिन्ताजनक

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) का गोलरक्षक सर्जियो रिकोको अवस्था चिन्ताजनक रहेको उनको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् । उनलाई हाल संवेदनशील उपचार कक्ष (आईसीयू)मा राखेर उपचारि गरिँदै छ । २९ वर्षीय सर्जियो घोड सवारी गर्नेक्रममा दूर्घटनामा परी घाइते भएका थिए । पीएसजीले पनि गोलरक्षक सर्जियोको अवस्था चिन्ताजनक रहेको जनाएको छ । स्पेनको हुएल्भामा […]

Continue Reading

वर्षाले रोकियो आइपिएल फाइनल, खेल हुन नसके को हुन्छ विजेता ?

इण्डियन प्रिमियर लिग (आइपिएल) को फाइनल खेल वर्षाका कारण ढिला शुरु हुने भएको छ ।अहिले खेल हुने नरेन्द्र मोदी स्टेडियममा बर्षाका कारण निर्धारित समयमा टस हुन सकेको छैन । खेल शुरु हुनुभन्दा एक घण्टा अगाडी देखि वर्षा शुरु भएपछि अहिले टसमा ढिलाई भएको छ । चेन्नई सुपर किंग्स र गुजरात टाइटन्सबीच हुने यो फाइनलमा रिजर्भ […]

Continue Reading

आईपीएल फाइनल : गुजरात टाइटन्स र चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा !

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १६औँ संस्करणको फाइनल खेलमा आज साविक विजेता गुजरात टाइटन्स र चेन्नई सुपर किङ्सबीच खेल हुँदैछ । खेल अहमदाबादमा बेलुका पौने ८ बजे सुरु हुनेछ । गुजरात शीर्ष र चेन्नई दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायरमा खेलेका थिए । तर पहिलो क्वालिफायरमा चेन्नई गुजरातलाई १५ रनले हराउँदै फाइनलमा पुग्यो । गुजरातले शुक्रवार […]

Continue Reading

मेसीको कीर्तिमानी गोलसँगै फ्रेन्च लिगको उपाधी पिएसजीलाई

अर्जेन्टिनी स्टार लियोनल मेसीले गरेको कीर्किमानी गोलसँगै पेरिस सेन्ट जर्मेन (पीएसजी)ले प्रेन्च लिग वानको उपाधि जितेको छ। शनिबार राति स्टार्सवर्गसँग १–१ को बराबरी खेलको पीएसजीले १ खेल बाँकी छँदै लिग उपाधि जितेको हो। पीएसजीलाई च्याम्पियन बन्न १ अंकको मात्रै खाँचो थियो। स्टार्सवर्गसँग १–१ गोलको बराबरी खेल्दा १ अंक बटुलेर पीएसजी च्याम्पियन बन्यो। पीएसजीसँग बराबरी खेलेको […]

Continue Reading

शीर्ष स्थानको चर्च ब्वाइज संकटासँग पराजित हुँदा मछिन्द्र आर्मीसँग रोकियो

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा उपाधि दाबेदार चर्च ब्वाइज रेलिगेशन क्षेत्रमा संघर्षरत संकटासँग १–० ले पराजित हुँदा अर्को उपाधि दाबेदार मछिन्द्रले भने विभागीय क्लब आर्मीसँग १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेको छ। योसँगै उपाधि होडको रोमाञ्चकता कायम छ। च्यासल मैदानमा शनिबार भएको प्रतिस्पर्धात्मक खेलमा सुरुआती अग्रता भने आर्मीले लिएको थियो। सुरुवातमा नै अग्रता बनाउने क्रममा […]

Continue Reading

शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज ३ वटा खेल हुँदै !

शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज ३ वटा खेल हुँदैछन् । दिउँसो २ बजे दशरथ रंगशालामा जावलाखेल युथ क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लबले खेल्नेछन् । जावलाखेल ३४ अंकसहित तेस्रो र एपीएफ २६ अंकसहित आठौँ स्थानमा छ । यस्तै, ललितपुरको च्यासल मैदानमा दिउँसो ३ बजे मच्छिन्द्र क्लब र त्रिभुवन आर्मी क्लबले खेल्दैछन् । मछिन्द्र […]

Continue Reading

जितसँगै पुलिस र हिमालयन अगाडि बढ्दै

सहिद स्मारक लिग ए डिभिजन ०७९–०८० मा पुलिस र हिमालयन शेर्पाले महत्त्वपूर्ण जित निकालेका छन् । दशरथ रंगशालामा भएको पहिलो खेलमा पुलिसले खुमलटारलाई २–० ले हरायो । यो जितपछि पुलिसको २८ अंक भएको छ र सातौं स्थानमा उक्लेको छ । पुलिसका लागि भरत शाहले सुरुआती गोल गरेपछि मोहमद आसिकले दोस्रो गोल थपे । दशरथ रंगशालामै […]

Continue Reading