राष्ट्रिय फुटबल टोली र मच्छिन्द्र दुवैको प्रशिक्षकमा प्रवेश कटवाल !

अखिल नेपाल फुटबल संघ (एन्फा)ले गत १ गते नेपाली राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक र गोलकिपर प्रशिक्षकको नियुक्ति दियो । नेपाली टोलीको सहायक प्रशिक्षकमा प्रवेश कटवाल नियुक्त भए । कटवाललाई एन्फाले चार दिन पहिले नै नियुक्ति दिएको थियो । तर, एन्फाले बाहिर जानकारी भने १ गते मात्र गरायो । त्यसपछि उनी राष्ट्रिय टोलीको प्रशिक्षकमा आए […]

Continue Reading

अनि अब के त ? अझै अब्यवस्थित रङ्गशलामा खेल देखाउने हो ?

कीर्तिपुरमा नेपाली टिमले कीर्ति फैलाउँदै गर्दा नेपाली खेल इतिहासमा एउटा सुनौलौ दिन आएको छ । अब सिनियर टिमले टेस्ट मान्यता राष्ट्रसँग विश्वकप छनोट एवम यु १९ ले विश्वकप नै खेल्दैछ । साथै, घरेलु मैदानमा बैशाखमै एसिया कप छनोट । कीर्तिपुरमा दर्शकको क्रेज र मानव सागर देखेर दुनियाँ चकित छ । सामाजिक सञ्जाल बधाई र खुसीले […]

Continue Reading

अब नेपालले कुनकुन राष्ट्रहरूसँग प्रतिस्पर्धा गर्छ ?

जिम्बाब्वेमा हुने ‘विश्वकपको ग्लोबल क्वालिफायर’मा सीधै छनोट भएपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीले आगामी तीन महिना त्यसैमा ध्यान केन्द्रित गर्ने क्रिकेट खेलाडी तथा प्रशिक्षकले बताएका छन्। क्वालिफायरमा छानिनुको अर्थ टेस्ट राष्ट्रहरूसँग खेल्ने मौका पाउनु भएकोले त्यसैअनुसार तयारी गर्ने प्रशिक्षक मोन्टी देशाइले बताएका छन्। विश्वकप छनोटमा पुगेका १० टिम मध्ये शीर्ष दुईमा पर्नसके आगामी अक्टोबर-नोभेम्बरमा भारतमा हुने […]

Continue Reading

सहिद स्मारक ए डिभिजन लिग :आर्मी क्लबको सिजनमा दोस्रो जित

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले सिजनमा दोस्रो जित निकालेको छ। पाँचौ खेलमा दोस्रो जित निकाल्ने क्रममा आर्मीले फ्रेन्डसलाई २–१ गोल अन्तरले पराजित गरेको हो। सुरुवातमा नै गोल खान पुगेपनि आर्मीले इन्जुरी समयमा विजयी गोल गर्दै महत्वपूर्ण तीन अङ्क हात पार्‍याे । शनिबार च्यासल मैदानमा भएको खेलमा ललितपुरे क्लब फ्रेन्डसले ५ औ […]

Continue Reading

शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई वटा खेल हुँदै !

शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई वटा खेल हुँदैछन् । लिगको पाँचौँ चरण अन्तर्गत आज एक खेल च्यासल मैदान र एक खेल एन्फा कम्प्लेक्समा हुनेछ । च्यासलमा चर्च ब्वाइज युनाइटेड र मच्छिन्द्र फुटबल क्लबबीच खेल हुनेछ । खेल दिउँसो साढे २ बजेदेखि सुरु हुनेछ । चर्च ब्वाइज ४ खेलमा १० अङ्क जोडेर दोस्रो […]

Continue Reading

नेपाल जिम्बाबे जाने पक्का , नेपाली क्रिकेट टोलिको एतिहासिक जित !

नेपाल सोझै एकदिवसीय विश्वकप छनोटमा पुगेको छ । आईसीसी विश्वकप क्रिकेट लिग -२ अन्तर्गत आजको अन्तिम खेलमा युएईमाथि डीएल मेथडका आधारमा ९ रनकाे जित निकाल्दै नेपाल सोझै विश्व कप छनोटमा पुगेको हो । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा ३११ रनको विशाल लक्ष्य पछ्याएको नेपालले ४४ ओभरमा २६९ रन बनाउँदा वर्षाका कारण रोकिएपछि डिएल मेथडमा नेपालले वाजी […]

Continue Reading

मनिषले चर्च ब्वाइजविरुद्ध पेनाल्टी चुकाउँदा बराबरीमा रोकियो संकटा

शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत संकटा क्लब र चर्च ब्वाइज युनाइटेड क्लबले बराबरी खेलेका छन् । एन्फा कम्प्लेक्सको मैदानमा सम्पन्न खेलमा मनिष डाँगीले इन्ज्युरी समयमा प्रहार गरेको पेनाल्टी गोलरक्षक एभ्स प्रिसोले जोगाउँदा खेल गोलरहित बराबरीमा सकिएको हो । १६ औं मिनेटमा चर्च ब्वाइजका प्रशान्त लक्षमले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार पोस्टको भित्रि भागमा लाग्दै […]

Continue Reading

शहीद स्मारक ए डिभिजन लिग फुटबल : आज तीन खेल हुँदै !

शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार तीन खेल हुँदैछन्। मंगलबार चर्च ब्वाइज युनाइटेड र सङ्कटा क्लबबीच एन्फा कम्प्लेक्स सातदोबाटोमा साढे २ बजे हुँदैछ। फ्रेन्डस् क्लब र जावलाखेल युथ क्लबबीच सोही समयमा दशरथ रंगशालामा खेल हुँदैछ। तेस्रो खेलमा नेपाल पुलिस क्लब र मछिन्द्र क्लबबीचको प्रतिस्पर्धा साढे ५ बजे दशरथ रंगशालामा खेल हुनेछ। ९ […]

Continue Reading

नेपालका सन्दीप लामिछानेले दुर्लभ विश्व कीर्तिमान ……

नेपालका दुर्लभ प्रतिभा सन्दिप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा सर्वाधिक विकेट लिने विश्व कीर्तिमान कायम गरेका छन् । उनी हाल राशिद खानको ४४ खेलमा १०० विकेट लिने विश्व कीर्तिमानभन्दा केही विकेट मात्रै पछाडी छन्। सन्दीपले हालसम्म ४० खेलमा ९८ विकेट लिएका छन् । बलात्कारको आरोप लागेपछि सन्दीपले क्रिकेटबाट दुई महिनाको ब्रेक लिएका थिए । तर, […]

Continue Reading

‍चर्च ब्वाइजको सनसनीपूर्ण प्रदर्शन जारी, लगातार तेस्रो जित

आशिष चौधरीको निर्णायक गोलमा हिमालयन शेर्पा ब्लबलाई १-० को नतिजामा पराजित गर्दै नेवप्रवेशी चर्च ब्वाइज यूनाइटेडले सहिद स्मारक ए डिभिजन लिगमा लगातार तेस्रो जित निकालेको छ । दशरथ रंगशालामा शुक्रबार सम्पन्न खेलमा चर्च ब्वाइजलाई जित दिलाउन आशिषले खेलको २०औं मिनेटमा गोल गरेका थिए । एरिक बिष्टको क्रसमा उत्कृष्ट रन बनाउँदै आशिषले बक्स भित्रबाट सुन्दर गोल […]

Continue Reading