फिल्म ‘प्रेमगीत-३’ को आक्रामक व्यवसाय जारी !

शुक्रवारदेखि नेपाल लगायत विश्वका विभिन्न देशमा प्रदर्शन भएको फिल्म ‘प्रेमगीत-३’ ले आक्रामक व्यवसायलाई जारी राखेको छ । नेपाली तथा हिन्दी भाषामा विश्वभरी प्रदर्शन भैरहेको यो फिल्मले अघिल्ला तीन दिनमा कुल ११ करोड १८ लाख रुपैयाँ क्रस कलेक्शन गरेको अभिनेता प्रदीप खड्काले जानकारी दिएका छन् । सोमबार राति सामाजिक सञ्जालमा फिल्मको शुक्रवार, शनिवार तथा आइतबारको बक्स […]

Continue Reading

‘प्रेमगीत ३’ पहिलो दिन भारतमा कति गर्‍यो कमाइ?

नेपाल चलिचित्र ‘प्रेम गीत ३’ले भारतमा आफ्नो सुखद सुरुवात गरेको छ। शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्रले पहिलो दिन झण्डै १ करोड भारुको व्यापार गरेको छ। भारतीय ट्रेड विश्लेषक तरन आदर्शका अनुसार ‘प्रेम गीत ३’ ले प्रदर्शनको पहिलो दिन भारतीय बजारमा ९२ लाख भारतीय रुपैयाँको व्यापार गरेको छ। ‘सीमित शोका बाबजुद फिल्मले राम्रो व्यापार गरेको छ। कम […]

Continue Reading

‘प्रेम गीत ३’ को हिन्दी भर्सन लिक !

लामो समयसम्मको विवाद तथा प्रचार प्रसारपछि हिजो शुक्रबार देखि विश्वभर प्रदर्शनमा आएको नेपाली चलचित्र प्रेमगित ३ को हिन्दी संस्करण लिक भएको छ ।चलचित्र संवद्ध स्रोतले जानकारी गराए अनुसार यो चलचित्रले हिजो देखि नेपाल भारत र अन्यमुलुक गरी लगभग ६०० सय थियटर्सबाट प्रदर्शन सुरु गरेको थियो । चलचित्र भारतका ३ सय ३० वटा थियटर्समा प्रदर्शनमा आएको […]

Continue Reading

दोस्रो सन्तानका अभिभावक बने दयाहाङ-बेनुका

कलाकार दयाहाङ राईलाई पुत्रलाभ भएको छ।उनकी श्रीमति बेनुकाले शुक्रबार दोस्रो सन्तानको रूपमा छोरालाई जन्म दिएकी हुन्। दोस्रो सन्तानलाई स्वागत गर्न पाउँदा खुसी लागेको बताउँदै दयाहाङले अहिले आमा र बच्चा दुबैको अवस्था सामान्य रहेको बताएका छन्। दयाहाङले धेरै चर्चित फिल्महरूमा अभिनय गरेका छन्। केहि समयअघि मात्र उनी अभिनित फिल्म ‘कबड्डी ४’ सुपरहिट भएको थियो। अहिले भने […]

Continue Reading

‘नालापानी’ टिजर : अंग्रेज फौजलाई हराउने नेपाली वीरताको कथा फिल्ममा

कात्तिक ४ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘नालापानी’को टिजर सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा फिल्मबारे जानकारी दिइयो ।रिमेश अधिकारी निर्देशित फिल्मले नेपाल-अंग्रेजबीच नालापानीमा भएको युद्धको कथा पेस गर्छ । नेपाल एकीकरणका बेला बलभद्र कुँवरको नेतृत्वमा नेपाली फौजले अंग्रेज फौजमाथि हासिल गरेको विजय यसमा चित्रित छ ।अर्जुनजंग शाही, सन्तोष पन्त, देशभक्त खनाल, […]

Continue Reading

पहिलो प्रेम गीत-३ पटक अष्ट्रेलियाका दुई दर्जन बढी हलमा लाग्ने

पहिलोपटक अष्ट्रेलियाका दुई दर्जनभन्दा बढी हलमा नेपाली सिनेमा एक साथ प्रदर्शन हुने भएको छ।यसअघि हल भाडामा लिएर नेपाली सिनेमा हेर्न पाइने अष्ट्रेलियामा यसपालि प्रदर्शन हुने प्रेमगीत-३ अंग्रेजी र हिन्दी सिनेमा जसरी हलको शो समयमै हेर्न पाइने भएको छ।यसका लागि लामो समयदेखि प्रयासरत सिड्नी निवासी देव कार्कीले प्रेमगीत-३ मा आएर यो सफलता पाएको बताए। अष्ट्रेलियामा नेपाली […]

Continue Reading

‘प्रेम गीत ३’ को हिन्दी भर्सनलाई नेपालमा विदेशी फिल्मको मान्यता, विश्वभरका १२ सय पर्दामा एकसाथ प्रदर्शन हुँदै

‘प्रेमगीत ३’ को हिन्दी भर्सनलाई चलचित्र विकास बोर्डले विदेशी फिल्मको मान्यता दिएको छ। वितरकले नियमानुसार कागजपत्र पेश गरेपछि बोर्ड अध्यक्ष भुवन केसीले सेन्सरका लागि सिफारिस गरेका हुन्।भारतबाट भन्सार शुल्कसहित ल्याएको कागजपत्र पेश गरेपछि बोर्डले चलचित्र जाँचका लागि अनुमति दिएको वितरक मनोज राठीले बताए। अब विदेशी फिल्म सरह १५ प्रतिशत चलचित्र विकास शुल्क तिरेर प्रेमगीत ३ […]

Continue Reading

चलचित्र प्रेमगीत–३ लाई लिएर विवाद चर्किदै,कलाकार पक्ष विपक्षमा !

सन्तोष सेनको निर्माण तथा निर्देशनमा बनेको चलचित्र प्रेमगीत–३ लाई लिएर विवाद चर्किदैगएको छ । चलचित्र प्रेमगीत ३ को बारेमा चलचित्रकर्मी, कलाकारलगायत चलचित्र विकास बोर्डसमेत बहसमा तानिएको छ । पक्ष विपक्षमा कलाकार दीपकराज गिरी, सरोज खनाल र प्रेमगीत ३ का टिम र करिश्मा मानन्धर लगायतका कलाकारले पक्ष तथा विपक्षमा प्रतिक्रिया दिनुभएको छ । चलचित्र विकास बोर्डले […]

Continue Reading

मह जोडीको फिल्म ‘महापुरूष’को ‘बेमौसमी’ गीत सार्वजनिक (भिडिओ)

हास्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य भूमिका रहेको फिल्म ‘महापुरूष’को दोस्रो गीत सार्वजनिक भएको छ।मंगलबार काठमाडौंमा एक कार्यक्रम गर्दै फिल्मको ‘बेमौसमी’ बोलको गीत सार्वजनिक गरिएको हो। एसडी योगीको स्वर तथा संगीत रहेको गीतमा राम अविरल विष्टको शब्द छ भने रिकेश गुरुङको संयोजन छ। विवेक रसाइलीले निर्देशन गरेको गीतको भिडिओमा हरिवंश आचार्य, गौरी मल्ल, अरुण […]

Continue Reading

‘ऐना झ्यालको पुतली’ ओस्कर अवार्डका लागि सिफारिस

नेपाली कथानक चलचित्र ‘ऐना झ्यालको पुतली’ ओस्कर अवार्डको लागि नेपालबाट छनौट भएको छ। अहिले निकै चर्चा र प्रशंसाका साथ प्रदर्शन भइरहेको यस चलचित्रले नेपालको तर्फबाट ओस्करमा प्रतिनिधित्व गर्ने भएको हो। सुजित बिडारी लिखित÷निर्देशित ‘ऐना झ्यालको पुतली’लाई नेपाल अन्तर्राष्ट्रिय फिचर फिल्म छनौट समितिले सन् २०२३ को मार्चमा हुने ९५ औं ओस्कर अवार्डका लागि सिफारिस गर्ने निर्णय […]

Continue Reading