काठमाडौं महानगरपालिकाको उपमेयरकी उम्मेदवार सुनिता डंगोल इञ्जिनियरसँग विबाह गर्दै !

काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले आफ्नो मतान्तर बढाएर नेपाली काँग्रेस र नेकपा एमालेलाई उछिनिरहेका बेला उपमेयरकी उम्मेदवार सुनिता डंगोल पनि चर्चामा छिन् ।उपमेयरमा राम्रो लिड गरिरहेकी सुनिता डंगोल थप चर्चामा आउनुको कारण हो उनको विबाह । पारिवारिका स्रोतका अनुसार काठमाडौंको रैथाने नेवार समुदायकी हँसिली सुनिताले वीरगञ्ज पुख्र्यौली घर भएका एक जना नेवार […]

Continue Reading

काठमाडौँ अपडेटः बालेन १० हजार १ सय मतले अगाडि

काठमाडौं महानगरपालिकाको जारी मतगणनामा मेयरका उम्मेदवार बालेन शाहले २१ हजार मत कटाउँदा एमालेका उम्मेदवार केशव स्थापितले १० हजार मत कटाएका छन् । बिहीबार बिहान प्राप्त मतगणनाअनुसार शाहले २१ हजार २२९ मत पाएका हुन् । यसैगरी स्थापितले १० हजार ८६२ मत पाएका छन् । यस्तै काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले १० हजार ५५ मत पाएकी छन् । […]

Continue Reading

कनकाईको मेयरमा पुनः एमालेका राजेन्द्र पोखरेल निर्वाचित

झापा कनकाई नगरपालिकाको मेयरमा एमालेका उम्मेदवार राजेन्द्र पोखरेल निर्वाचित भएका छन् । भर्खरै सम्पन्न मतगणना अनुसार पोखरेल निर्वाचित भएका हुन् । यस्तै उपमेयरमा नेपाली काङ्ग्रेसको उम्मेदवार आशा शर्मा शिवाकोटी निर्वाचित भएकी छन् । औपचारिक घोषणाको तयारी भइरहेको स्थानीय पत्रकार आर्यन सिटौलाले जानकारी दिएका छन् । यो पनि :काठमाडौँ महानगरपालिकामा मेयर पदका लागि स्वतन्त्र उम्मेदवारले दोब्बर […]

Continue Reading

बालेनले निकटतम प्रतिद्वन्द्वीसँगको मतान्तर झनै फराकिलो बनाए

काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले निकटतम प्रतिद्वन्द्वीसँगको मतान्तर झनै फराकिलो बनाएका छन्। पछिल्लो मत परिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन साहले १० हजार २४१ मत ल्याएका छन् भने एमालेका केशव स्थापितले ५४५३ मत ल्याएका छन् । नेपाली काँग्रेसकी सिर्जना सिंहले ४७४२ मत ल्याएर तेश्रो स्थानमा रहेकी छिन् । त्यसैगरी उपमेयरमा नेकपा एमालेका सुनिता […]

Continue Reading

बुटवलमा बम वि स्फोटः घटनास्थल नजिकै नेकपा बहुमत पार्टीको पर्चा भेटियो

बुटवलको मिलनचोकमा ब म वि स्फोट भएको छ। मिलनचोकको आकासे पुलनजिक कुकर ब म वि स्फोट भएको हो।घट नास्थलमा चुनाव बहिस्कार गर्ने निर्णय गरेको नेकपा बहुमत पार्टीको पर्चा भेटिएको छ। सशस्त्र प्रहरी बल बुटवलका डीएसपी सुरज पाण्डेका अनुसार ब म वि स्फोटबाट कुनै क्षति भएको छैन। बम वि स्फोट भएको नजिकै पर्चाहरू रहेको र अनुसन्धान […]

Continue Reading

बालेनको घरदैलोमा देखियो यस्तो सम्म [फोटो फिचर]

बिहीबार अपरान्ह ५ बजे मैतीदेवी मन्दिर अगाडि युवाको एक समूह नारा लगाइरहेको थियो, ‘अब पालो युवाको युवा अघि सर्छ, देश अघि बढ्छ ।’भिडको बीचतिर थिए, आफ्नै शैलीको दाह्री र चश्मामा सजिएका काठमाडौं महानगरपालिकाका मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) । ‘महानगरवासी के भन्छ, बालेन साहलाई ले भन्छ’ भन्दै नारा लागिरहँदा उनी सडकमा छेउछाउमा रहेकालाई हेर्छन् […]

Continue Reading

गायक स्वप्न सुमनको अभिनेत्री ज्योत्सना योगीसँग बिबाह

गायक स्वप्न सुमनले यही बिहे गरेका छन्। उनले गत बुधबार अभिनेत्री ज्योत्सना योगीसँग बिहे गरेका हुन्।उनीहरूले सानो पारिवरिक जमघटबीच बिहे गरेका जनाइएको छ।विशेषगरी युवामाझ लोकप्रिय गायक स्वप्न सुमनका ‘कसरी भनुँ’, ‘म तिम्रो’, ‘याद म राख्नेछु’ लगायत गीत चर्चित छन्। २७ वर्षीय स्वप्न सुमनले आफ्नो सांगीतिक करिअर युट्युबबाट सुरू गरेका थिए। सन् २०१२ देखि युट्युबमा आफूले […]

Continue Reading

बालेनलाई ‘अन्तर्राष्ट्रिय ठग’ भनेपछि केशव स्थापितसँग आयोगले माग्यो फेरि स्पष्टीकरण

निर्वाचन आयोगले काठमाडौं महानगरमा मेयरका उम्मेदवार केशव स्थापितसँग फेरि स्पष्टीकरण मागेको छ। निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगले स्थापितसँग २४ घण्टे स्पष्टीकरण मागेको हो। प्रतिस्पर्धी उम्मेदवारका विषयमा आचारसंहिता विपरीत बोलेकाले २४ घण्टे स्पष्टीकरण मागिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए। स्थापित नेकपा (एमाले) का तर्फबाट महानगरमा मेयरको उम्मेदवार बनेका छन्। उनले स्वतन्त्र उम्मेदवार बालेन शाहका विषयमा आचारसंहिता […]

Continue Reading

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्ने

भारतबाट पेट्रोलिमय पदार्थको मूल्य बढेर आएसँगै नेपालमा पनि फेरि मूल्य बढ्ने भएको छ।भारतीय आयल निगमले १८ चैतमा आएको नयाँ मूल्यसूची केही थपघट देखिएको छ। नेपाल आयल निगमका अनुसार नयाँ मूल्यसूचीमा प्रतिलिटर डिजेलमा २ पैसा, मट्टीतेलमा २२ रुपैयाँ १९ पैसा र हवाइ इन्धनमा ४ रुपैयाँ र ग्यासमा प्रति सिलिन्डर २७३ रुपैयाँ ३८ पैसा बढेर आएको छ। […]

Continue Reading

अभिनेता सलमानसँग पर्यटनमन्त्री आलेले जुममार्फत के भने ?

बलिउड अभिनेता सलमान खानसँग नागरिक उड्ययन तथा पर्यटनमन्त्री प्रेमबहादुर आलेले जुममार्फत कुराकानी गरेका छन् । सोल्टी होटलमा बुधबार दिउँसो ३ बजेपछि आलेले जुममार्फत सलमानसँग कुरा गरेका हुन् । कुराकानीमा मन्त्री आलेले सलमानलाई सगरमाथामा हवाई सफारीका लागि निम्तो दिए । नेपाल आउन लागेको कुराले आफू खुसी भएको बताउँदै उनले माउन्ट एभरेस्टमा ब्रेकफास्टका लागि निम्तोसमेत दिए ।सलमानले […]

Continue Reading