पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालीनसँगै भद्रपुर उडानकाे सुरुवात
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले रात्रिकालीन उडासँगै भद्रपुर उडानकाे सुरुवात गरेको छ । बिहीबार राति नै झापाको भद्रपुरबाट बुद्धको जहाज पोखरा आएको थियो । जनवरी १ बाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध, यती, श्री, सौर्य, गुण लगायतका वायुसेवाले आन्तरिक उडान गर्दै आएका थिए । यसअघि पोखरामा रात्रिकालीन उडानको सुविधा थिएन । बुधबार राति उडान भएसँगै आन्तरिक उडानतर्फ बिहानदेखि […]
Continue Reading