आज २०८० साल जेठ २३ गते मंगलबार,यस्तो छ आजको राशिफल !

मेष : आर्थिक क्षेत्रमा झुक्याउने धेरै छन्। सचेत भएर काम गर्नुहोला। राजनीति र सामाजिक क्षेत्रमा राम्रो छ। वृष : प्रेम बढ्नेछ। शिक्षाको क्षेत्रमा उन्नति हुनेछ। परीक्षाको तयारी गर्नुभएको छ भने सफलता मिल्नेछ। मिथुन : वैदेशिक क्षेत्रमा गरेको लगानीले उपलब्धि हात लाग्नेछ। शिक्षाको क्षेत्रमा राम्रा सम्भावना देखिन्छन्। स्वास्थ्यमा समस्या आउँने देखिएकाले खानपानमा ख्याल गर्नुहोला। कर्कट : […]

Continue Reading

यस्ता छन् ‘लू’ का लक्षणहरू,लू लग्दा के गर्ने ?

पछिल्ला दिनयता गर्दै गर्मी बढ्दै गइरहेको छ । चर्कँदो घामसँगै बढेको गर्मीमा तातो हावा चल्न सुरु हुने भएकाले तराईमा ‘लू’ को समस्या हुन सक्छ । यस्तोमा गर्मी र लूबाट बच्न निकै सतर्कता अपनाउनु पर्दछ । नत्र यसले ज्यानसमेत लिन सक्ने चिकित्सकहरुको भनाइ छ । गर्मी मौसममा विषेशगरी वैशाखदेखि भदौसम्म तराईमा उष्ण र शुष्क हावा बहन […]

Continue Reading

आँप खाएर पनि तौल घटाउन सकिन्छ, खाने सही तरिका जान्नुहोस्

यति बेला बजारमा विभिन्न किसिमका आँप बिक्री भइरहेका छन् । आँपलाई फलको राजा मानिन्छ किनभने गुलियो हुने भएकाले यो स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । आँप खाँदा तौल बढ्छ भनेर धेरैलाई लाग्छ । तर यो पूर्ण रूपमा सही होइन । यदि आँप सही समयमा सही तरिकाले खाने हो भने यो खाएर तौल बढ्ने होइन, घट्ने […]

Continue Reading

गर्मीमा होसियार ! ‘लू’ ले ज्यानै जान सक्छ

अधिक गर्मीका कारण यो साता तराई क्षेत्रका कतिपय विद्यालय बन्द गरिएको छ । तराईका विभिन्न सहरमा तापक्रम बढेर ४० देखि ४२ सेन्टिग्रेडसम्म पुगेको छ । विशेष गरी तराई क्षेत्रमा तातो हावाका कारण प्रत्येक वर्ष ‘लू’ को समस्या देखिने गर्छ । ‘लू’ लाग्नुलाई गर्मी मौसमको रोग पनि भनिन्छ । ‘लू’ लाग्दा के हुन सक्छ ? हिट […]

Continue Reading

दुई खेलमध्ये एकमा मात्रै बराबरी खेले चर्च ब्वाइजले उपाधि जित्ने

शहीद स्मारक ए डिभिजन लिग फुटबलको डेब्यूमै उपाधि जित्दै ऐतिहासक सफलता पाउने लक्ष्यमा चर्च ब्वाइज युनाइटेड फुटबल क्लब रहेको छ । उपाधि नजिक पुगेको चर्च ब्वाइजलाई अब दुई खेलमध्ये एक खेलमा बराबरीले पनि पुग्नेछ । लिगको शीर्ष स्थानमा रहेको चर्च ब्वाइजले २४ खेलबाट ४४ अंक बनाएको छ । जबकि दोस्रो स्थानमा रहेको डिफेन्डिङ च्याम्पियन मछिन्द्र […]

Continue Reading

ज्ञानेन्द्र शाहीको आरोप : अर्थमन्त्रीले बजेट निर्माणमा अनधिकृत व्यक्तिहरुलाई संलग्न गराए

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले अर्थमन्त्री डा. प्रकाशशरण महतमाथि बजेट निर्माणमा अनधिकृत व्यक्तिहरुलाई संलग्न गराएको आरोप लगाएका छन् । सोमबार सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले करको दर हेरफेर गरी केही निश्चित घरानालाई पोस्नका लागि अर्थमन्त्री महतले बजेट निर्माणमा अनधिकृत व्यक्तिहरुलाई संलग्न गराएको समाचार बाहिर आएको भन्दै तत्काल […]

Continue Reading

मुर्रा भैंसी ल्याउने सहमति ७ वर्षअघिको हो, तर मलाई भैंसी चढाएर हिँडाइयो : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतबाट मुर्रा भैंसी ल्याउने सहमति ७ वर्षअगाडिको रहेको बताएका छन् । सोमबार संसद्‌लाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, “मुर्रा भैंसीको कुरा ७ वर्षअघिको रहेछ । तर, मान्छेले मलाई भैंसी चढाएर हिँडाएका छन् ।”उनले बढीभन्दा बढी विवाद बढाउन खोजिएको बताए । यो पनि:ज्योतिष शास्त्रका अनुसार प्रत्येक धातुले हामीमाथि प्रभाव पार्ने गर्दछ किनभने […]

Continue Reading

रोकिएन खेलाडी बिदेशिने क्रम, थ्री स्टार क्लबका दुई खेलाडी अस्ट्रेलिया प्रस्थान

थप दुई नेपाली फुटबल खेलाडी अस्ट्रेलिया प्रस्थान गरेका छन् । सहिद स्मारक ‘ए’ डिभिजन फुटबल लिगमा थ्री स्टार फुटबल क्लबबाट खेल्ने अश्विन भट्टराई तथा प्रदिप लम्साल सोमबार अस्ट्रेलिया प्रस्थान गरेका हुन् । अश्विन र प्रदिप दुबैले नेपाली टिमको उमेर समूहबाट खेलिसकेका छन् । प्रदिपले नेपालको यू-१६ टिमको कप्तानको रुपमा समेत खेलिसकेका छन् ।दुबैजनाले अस्ट्रेलियाको मेलवर्नमा […]

Continue Reading

आज विश्व वातावरण दिवस,विभिन्न कार्यक्रम गरी मनाइदै !

आज विश्व वातावरण दिवस । ‘प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराका साथ मनाइँदै छ । प्लाष्टिक प्रदूषणले विश्वमा असर परिरहेको भन्दै यसपालि प्लाष्टिकको प्रयोगलाई रोकथाम गर्न प्ररित गर्ने उद्देश्यले दिवसको नारा तय गरिएको हो । प्लाष्टिक प्रदूषण रोकथाम गर्न भन्दै नेपालले २०७२ सालदेखि नै ४० माइक्रोन भन्दा पातला प्लाष्टिकको प्रयोगमा रोक […]

Continue Reading

आज सोमबार भगवान शिवको विशेष दिन !

हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो । यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ । शिवका लागि समर्पित सोमबारको व्रत सूर्य उदयसँगै सुरु हुन्छ अनि सूर्य अस्ताए पछि सकिन्छ । खाना बेलुकाको आरती सकिएपछि खाइन्छ । दिनमा शिव र पार्वतीको पूजा तथा आराधना गरिन्छ । तर कुनै पनि […]

Continue Reading