पूर्वराजा ज्ञानेन्द्र शाहले भिडियो सन्देशमार्फत् दिए दशैँको शुभकामना !

पूर्वराजा ज्ञानेन्द्र शाहले देशलाई असफलतातर्फ धकेल्न नहुनेमा जोड दिनुभएको छ । आज भिडियो सन्देशमार्फत् दशैँको शुभकामना व्यक्त गरी उहाँले अहिले देशको राष्ट्रियता र इतिहास सर्वाधिक सङ्कटापन्न स्थितिमा रहेको समेत उल्लेख गर्नुभएको छ । डेढ दशकको राजनीतिक अभ्यासले कोर्स करेक्सनको अपरिहार्यता सिद्ध गरेको भन्दै उहाँले नागरिकको दैनिक जीवन नै अहिले सकसपूर्ण बनेको बताउनुभयो । नेपाल निरन्तर […]

Continue Reading

नवरात्रीको आज पाँचौ दिन, नवदुर्गामध्येकी पाँचौ स्कन्दमाताको पूजा आराधना !

नवरात्रीको आज पाँचौ दिन। आज नवदुर्गामध्येकी पाँचौ स्कन्दमाताको पूजा आराधना गरिन्छ। देशभरका विभिन्न शक्तिपिठमा आज दुर्गाको स्कन्दमाता स्वरुपको पूजा गरिन्छ। स्कन्द अर्थात कुमारको आमा भएका कारण देवीको नाम स्कन्दमाता रहन भएको हो। सिंहासनगता नित्यं पद्माश्रितकरद्वया। शुभदास्तु सदा देवी स्कन्दमाता यशस्विनी।। स्कन्दमाताको चार हात रहेको छ। देवीको दुई हातमा कमलको फुल, काखमा बालक स्वरुपको भगवान कुमार […]

Continue Reading

आज २०७९ साल असोज १४ गते शुक्रबारको राशिफल, तपाईँको आजको दिन कस्तो रहनेछ ?

मेष : पुरानो मित्रबाट सहयोग प्राप्त हुनेछ। मन प्रसन्न हुनेछ। दाम्पत्य जीवन सन्तोषजनक रहनेछ।वृष : बोल्दा ख्याल गर्नुहोला। प्रेममा धोका पाइनेछ। वैदेशिक रोजगारको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। मिथुन : सोचे अनुसार काम नहुँदा मन खिन्न हुनेछ। भविष्यका लागि सोचिने कामबाट भने फाइदा लिन सकिनेछ।कर्कट : दिन सामान्य राम्रो छ। प्रेममा सफलता मिल्नेछ। शत्रु बढ्नेछन्। […]

Continue Reading

टमाटरका यी फाइदा, थाहा पाएर छक्क पर्नुहुन्छ तपाईं !

तरकारीलाई स्वादिलो बनाउनका लागि गोलभेडाको प्रयोग आजभोली अनिवार्य जस्तै भएको छ । सूपको रुपमा, अचारको रुपमा तथा श्रृंगारको सामानको रुपमा समेत गोलभेडाको प्रयोग हुने गरेको छ । टमाटरबाट भिटामिन सी, लाइकोपीन, भिटामिन, पोटाशियम पर्याप्त मात्रामा पाइन्छ । साथै यसको प्रयोगले कोलेस्ट्रोल कम गर्न पनि सहयोग पुग्ने जनाइएको छ ।मानिसलाई वजन घटाउन पनि गोलभेडा फाइदाजनक छ […]

Continue Reading

नेपालमा डेङ्गी सङ्क्रमणबाट ३८ जनाको मृ त्यु,अहिलेसम्म २८ हजार १ सय जनामा सङ्क्रमण !

नेपालमा डेङ्गी सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ३८ जना पुगेको छ । गएको साउनदेखि आज बिहीवारसम्म डेङ्गीका कारण ज्यान गुमाउनेको सङ्ख्या ३८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । डेङ्गीको सङ्क्रमण देशभर फैलिएको छ । अहिलेसम्म देशभरका २८ हजार एक सय नाै जनामा डेङ्गी पुष्टि भएको सरकारी तथ्याङ्क छ । प्रदेशगतरूपमा सबैभन्दा धेरै बाग्मतीमा […]

Continue Reading

यी ६ कुरा जसले तपाईलाई संसारकै भाग्यमानी मानिस बनाउछ !

यदी कुनै मासिनको जीवनमा यी ६ कुराहरु प्राप्त छन् भने उ कहिल्यै पनि दुःखी हुँदैन । यो कुरा महाभारतको उद्योग पर्वमा उल्लेख छ । श्लोक यसप्रकार छ : अर्थाथमो नित्यमरोगिता च प्रिया च भार्या प्रियवादिनी च, वश्यश्च पुत्रो अर्थकरी च विद्या षट् जीव लोकेषु सुखानि राजन् । यस्ता ६ कुराहरूअर्थ : धन, निरोगी शरीर, सुन्दर […]

Continue Reading

किन हुन्छ टन्सिल ? निको बनाउन अपनाउनुस् यी घरेलु उपाय !

किन हुन्छ टन्सिल ?हाम्रो जिभ्रोको ठीक पछाडि बदाम आकारको दुई छोटो छोटो अंग हुन्छ । जहाँ मुखबाट गलासम्म पुग्ने दुई यो अंग हुन्छ जसलाई टन्सिल भनिन्छ । यसले शरीरको रोग प्रतिरोधक क्षमतालाई बढाउने कार्य गर्छन् । यसले शरीरको कयौं बीरामितथा संक्रमणबाट बचाउँछ । तर, कयौं पटक यो शरीरलाई बचाउने को प्रक्रियामा स्वयं नै बिरामी हुन्छ […]

Continue Reading

यस सिजनको शहीद स्मारक ए डिभिजन लिग आगामी पुस ८ गतेदेखि गर्ने तयारी

अखिल नेपाल फुटबल संघ (एन्फा) यस सिजनको शहीद स्मारक ए डिभिजन लिग आगामी पुस ८ गतेदेखि गर्ने गरी विशेष साधारण सभाबाट अनुमोदन गरेको छ । यसअघि साउन २६ मा बसेको कार्यसमिति बैठकले पुस ८ देखि ए डिभिजन लिग गर्ने गरी मिति प्रस्ताव गरेको थियो । त्यही प्रस्तावित मिति अनुसार पुस ८ देखि चैत ४ गतेसम्म […]

Continue Reading

आज विश्व मुटु दिवस, विश्वभर विभिन्न कार्यक्रम गरेर मनाइँ

आज विश्व मुटु दिवस, विश्वभर विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । विश्व मुटु फेडेरेशन र विश्व स्वास्थ्य सङ्गठनले सन् २००० देखि सेप्टेम्बरको अन्तिम आइतवारलाई विश्व मुटु दिवसका रुपमा मनाउन थाले पनि सन् २०१२ देखि सेप्टेम्बर २९ लाई विश्व मुटु दिवसका रुपमा मनाउने गरिएको छ । पछिल्लो समय मुटुरोगीको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ । नेपालमा […]

Continue Reading

बिहीबार भगवान् विष्णुको पूजा, कसरी गर्ने ?

बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ। आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुनेछ। पहेँलो रङ्गको कपडा लगाउने र पहेँलै वस्तुको दान गरेमा शुभ मिल्नेछ। साथै, यो दिन विष्णुकी पत्नी लक्ष्मीको पनि पूजा गरिन्छ। यो व्रत शुक्लपक्षको पहिलो बिहीबारबाट सुरु गर्नुपर्दछ। त्यस दिन अनुराधा नक्षत्र परेमा असाध्यै राम्रो […]

Continue Reading