आज २०८० साल वैशाख १६ गते शनिबारको राशिफल,यी ४ राशिलाई आज धन लाभ !

मेषः दिन राम्रो छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। श्रम गरेको ठाउँबाट उल्लेखनीय उपलब्धि हात लाग्नेछ। वृषः बोल्दा ख्याल गर्नुपर्ने देखिन्छ। राजनीतिमा फाइदा भए पनि प्रेममा धोका पाइने छ। मिथुनः दाम्पत्य जीवन सामान्य देखिन्छ। रोगले सताउने भएकाले खानपानमा ख्याल गर्नुपर्ने देखिन्छ। कर्कटः उन्नति प्रगति हुने देखिन्छ। अपरिचितबाट राम्रो साथ मिल्नेछ। सिंहः आजको दिन […]

Continue Reading

“एसीसी मेन्स प्रिमियर कपमा नेपाल समूह ‘ए’ काे विजेता बन्न सफल !

“एसीसी मेन्स प्रिमियर कपमा नेपाल समूह ‘ए’ काे विजेता बनेकाे छ । आज बिहीवार भएकाे खेलमा कतारलाई ६८ रनले हराउँदै नेपाल समूह विजेता बनेकाे हाे । नेपालले दिएकाे १ सय ५८ रनकाे मध्यम लक्ष्य पछ्याएकाे कतार २५ ओभर १ बलमा ८९ रन बनाउँदा अलआउट भयाे । कतारका जहीर इब्राहिम र खुर्रम शहजादले समान १५/१५ रन […]

Continue Reading

सुत्केरी अवस्थामा हुने डिप्रेसन के हो र कसरी समाधान गर्ने ?

कतिपय महिलाहरुमा सुत्केरी अवस्थामा विभिन्न किसिमका मानसिक स्वास्थ्य समस्या देखापर्न सक्दछ । सुत्केरी अवस्थाका महिलाहरुलाई छ महिना भित्र देखिने डिप्रेसनलाई सुत्केरी अवस्थामा हुने डिप्रेसन (Post Partum Depression) भनिन्छ । सुत्केरी भएका १० देखि २० प्रतिशत महिलाहरुमा यो समस्या भएको पाइएको छ ।यस समस्यामा प्रभावित महिलाहरुको शरीरमा एक्कासी इस्ट्रोजेन हर्मोनको कमी हुन गई मस्तिष्कमा पाइने आवश्यक […]

Continue Reading

एसीसी प्रिमियर कप क्रिकेटमा आज दुई वटा खेल हुँदै !

एसीसी प्रिमियर कप क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् ।समूह ए मा रहेका नेपाल र कतारबीच त्रिवि मैदान कीर्तिपुरमा तथा समूह बी मा रहेका हङकङ र कुवेतबीचको खेल मूलपानी मैदानमा बिहान ९ बजे सुरु हुनेछ । समूह ए बाट नेपाल र ओमान सेमिफाइनलमा पुगिसकेका छन् । कतार जितविहीन रहँदै पुछारमा छ । आजको खेल जितेमा […]

Continue Reading

आज २०८० साल वैशाख १४ गते बिहीबारको राशिफल,यी ४ राशिलाई धन लाभ !

मेष : शिक्षा, स्वास्थ्य, सामाजिक, राजनीतिक क्षेत्रहरु यथावत रहेका छन्। आफन्तबाट सहयोग मिल्नेछ। वृष : दिन सामान्य राम्रो छ। बोल्दा ख्याल गर्नुहोला, आफ्नै बोलीले समस्यामा पर्ने योग रहेको छ। शिक्षाको क्षेत्रमा धेरै राम्रो छ। व्यापार व्यवसायमा सकारात्मक प्रभाव छ। मिथुन : आर्थिक, सामाजिक, क्षेत्रमा यथावत रहेपनि वैदेशिक क्षेत्रमा उल्लेखनीय नतिजा हात लाग्नेछ। मित्रबाट घात हुने […]

Continue Reading

आईपीएल क्रिकेटमा गुजरातले मुम्बईलाई ५५ रनले हरायो

ईन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा साविक विजेता गुजरात टाईटन्सले मुम्बई इन्डियन्सलाई ५५ रनले हराएको छ । गएराति अहमदावादमा भएको खेलमा गुजरातले दिएको २ सय ८ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५२ रन बनायो । मुम्बईका निहाल वाधिराले सर्वाधिक ४० रन बनाए । क्यामरुन ग्रीन ३३ रनमा आउट भए […]

Continue Reading

आज बुधबार, कृष्ण भगवानको पूजा गर्नुहोस् !

हिन्दु धर्मशास्त्रमा, हप्ताको हरेक बारलाई देवी-देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दु धर्मावलम्बीले हप्ताको कुनै एक वा दुई दिन सोहि बारअनुसारको देवताको पूजा गरी व्रत बस्ने गर्दछन्। ‘बुध’ ग्रहको लागि समर्पित बार नै बुधबार हो। यस दिन विशेष गरी विथाल देव (कृष्णको अवतार)को पूजा गरिन्छ। पूजा गर्दा तुलसीको पातले गर्नुपर्दछ। कुनै […]

Continue Reading

आज २०८० साल वैशाख १३ गते बुधबारको राशिफल,यी ४ राशिलाई आज धन लाभ !

मेष : आयआर्जन बढ्नेछ। जमिन सम्बन्धी लेनदेनमा अगाडी बढ्दा राम्रो छ। व्यापार व्यवसायमा उन्नति हुनेछ। वृष : दिन सामान्य छ। शिक्षामा गरेको श्रमलगानीबाट फाइदा हुनेछ। प्रेममा सफलता मिल्नेछ। मिथुन : झुठा आरोप लाग्नसक्छ। आफूले गरेको काममा भने सन्तोष मिल्नेछ। काम गर्दा विवेक पुर्याउनुपर्ने देखिन्छ। कर्कट : नसोचेको सम्पत्ति आम्दानी हुनेछ। शत्रु पराजित हुनेछन्। पुरानो रोगबाट […]

Continue Reading

भारी मतसहित तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले विजयी !

प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार स्वर्णिम वाग्ले भारी मतान्तरसहित विजयी भएका छन् । ३४ हजार ९१९ मतसहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईले २० हजार १२२ मत मात्र पाएका छन् । वाग्ले र भट्टराईबीचको मतान्तर १४ हजार ७९७ रहेको छ । नेकपा एमालेका सर्वेन्द्र खनालले […]

Continue Reading

आज मिति २०८० साल वैशाख १२ गते मंगलबार, कस्तो रहनेछ तपाईंको आजको दिन हेर्नुस् राशिफल !

मेष : इष्टमित्रबाट सहयोग मिल्नेछ। शिक्षा, स्वास्थ्य, सामाजिक, राजनीतिक क्षेत्रहरु यथावत रहेका छन्। धार्मिक क्षेत्रमा मन जानेछ। वृष : बोल्दा ख्याल गर्नुहोला, आफ्नै बोलीले समस्यामा पर्ने योग रहेको छ। शिक्षाको क्षेत्रमा धेरै राम्रो छ। व्यापार व्यवसायमा सकारात्मक प्रभाव छ। मिथुन : दिन सामान्य राम्रो छ। आर्थिक, सामाजिक, क्षेत्रमा यथावत रहेपनि वैदेशिक क्षेत्रमा उल्लेखनीय नतिजा हात […]

Continue Reading