‘नालापानी’ टिजर : अंग्रेज फौजलाई हराउने नेपाली वीरताको कथा फिल्ममा

Entertainment
Spread the love

कात्तिक ४ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘नालापानी’को टिजर सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा फिल्मबारे जानकारी दिइयो ।रिमेश अधिकारी निर्देशित फिल्मले नेपाल-अंग्रेजबीच नालापानीमा भएको युद्धको कथा पेस गर्छ ।

नेपाल एकीकरणका बेला बलभद्र कुँवरको नेतृत्वमा नेपाली फौजले अंग्रेज फौजमाथि हासिल गरेको विजय यसमा चित्रित छ ।अर्जुनजंग शाही, सन्तोष पन्त, देशभक्त खनाल, पूजना प्रधान र मनोज शाक्यको प्रमुख भूमिका रहेको फिल्मलाई मनोज शाक्यले निर्माण गरेका हुन् ।

Leave a Reply

Your email address will not be published.