मकवानपुरको भीमफेदीमा दुर्घ टना हुँदा ६ जनाको ज्यान गयो !

Social
Spread the love

मकवानपुरको भीमफेदीमा बिहीवार दिउँसो बस दुर्घट ना हुँदा ६ जनाको ज्यान गएको छ । भीमफेदी गाउँपालिका वडा नम्बर ६ जुरिखेतमा बस दुर्घटना हुँदा ६ जनाको ज्यान गएकाे हो ।

काठमाण्डाैबाट हेटौँडा आउँदै गरेको बा ३ ख ७८५८ नम्बरको यात्रुवाहक बस भीमफेदी–६ जुरिखेतको एघार घुम्तीको ओरालोमा दुर्घ टना भएको हो । दुर्घट नामा ज्यान गुमाएकाहरूकाे पहिचान खुल्न सकेको छैन । दुर्घट नामा परेर केही यात्रु घाइते भएका छन् ।र्घटनाबारे पूरै विवरण आउन बाँकी रहेकाे प्रहरीले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published.