corona

पछिल्लो २४ घण्टामा कोरो ना संक्र मणबाट २ जनाको मृ त्यु, २०० संक्रमि त

Health
Spread the love

पछिल्लो २४ घण्टामा नेपालमा कोरो ना भाइरस सं क्रमणबाट २ जनाको मृ त्यु भएको छ । २०० संक्र मित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेको तथ्यांकअनुसार १ हजार ३८१ पीसीआर परीक्षणमा ९२ जना र एन्टिजेन विधिबाट गरिएको २ हजार १५६ परीक्षणमा १०८ जनामा सं क्रमण पुष्टि भएको हो शनिबारसम्म स क्रिय संक्र मितको संख्या २ हजार ६४२ रहेको छ ।२४ घण्टामा ३३९ जना निको भएका छन् भने २ लाख ९७ हजार ११५ जनाले खोप लगाएका छन् ।

यो पनि:सन्तोष सेनको बहुप्रतिक्षित फिल्म ‘प्रेमगीत–३’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । विहीबार ‘प्रेमगीत–३’को ओएसआर डिजिटलमार्फत् नेपाली र जी म्युजिक कम्पनीमार्फत् हिन्दी भर्सनको ट्रेलर सार्वजनिक गरिएको हो ।

दुई मिनेट ११ सेकेन्ड लामो सार्वजनिक ट्रेलरमा मुख्य पात्र प्रेम (प्रदिप खड्का)को लडाईं र प्रेमका आयामलाई प्रस्तुत गरिएको छ । ट्रेलरमा राजयोगमा जन्मिएका प्रेमको जीवनमा गीत (कृष्टिना)को प्रवेशपछि आउने उतारचढावलाई चित्रण गरिएको छ ।

नेपालीहरुको महान पर्व दशैंलाई लक्षित गरी असोज ७ गतेबाट नेपाल र भारत दुवै देशमा एकसाथ प्रदर्शनमा आउन लागेको ‘प्रेमगीत–३’लाई सन्तोष सेन र छेतेन गुरुङले संयुक्त रुपमा निर्देशन गरेका हुन् । फिल्मलाई स्वर्गीय निर्देशन गुरुङ र मन्दिप गौतमले लेखेका हुन् ।फिल्ममा प्रदिप खड्का, कृष्टिना गुरुङ, शिव श्रेष्ठ, पुस्कर कार्की, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउतलगायतको मुख्य भूमिका रहेको छ ।

Leave a Reply

Your email address will not be published.